औपचारिक रुपमा फुट्यो एमाले : माधव नेपालले दर्ता गरे एमाले (समाजवादी)
भदौ २, काठमाडौं । नेकपा (एमाले) औपचारिक रुपमा विभाजित भएको छ । माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो । नेता नेपालले आफ्नो नेतृत्वमा बुधबार निर्वाचन आयोगमा ‘नेकपा एमाले (समाजवादी)’ नामको नयाँ दल दर्ता गराएका छन् । आयोगमा नयाँ दलको रुपमा एमाले (समाजवादी) दर्ता गरिएको सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘हामीले आयोगमा दर्ताको निवेदन … Continue reading औपचारिक रुपमा फुट्यो एमाले : माधव नेपालले दर्ता गरे एमाले (समाजवादी)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed