आज देशैभरी थपिए ३,४०३ कोरोना संक्रमित, ४२ जनाको मृत्यु
२ भदौ, काठमाडौं । आज देशैभरी ३४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पिसीआर र ४,९९९ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १६ हजार ८३८ नमुना परीक्षणमा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार मंगलवारको तुलनामा बुधवार संक्रमित हुनेको संख्या केही बढेको … Continue reading आज देशैभरी थपिए ३,४०३ कोरोना संक्रमित, ४२ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed