नयाँ दल बनाउने निर्णय लिँदा फुट्यो माधव समूह, क–कसले छाडे माधवलाई ?

भदौ २, काठमाडौं । लामो समयदेखि साथ दिँदै आएका नेताहरु नयाँ दल गठनसँगै माधवकुमार नेपाल नेतृत्वको समूहबाट अलग भएका छन् । नयाँ दल दर्ताको निर्णयप्रति असहमति राख्दै उनीहरु अलग भएका हुन् । माधव समूहबाट अलग हुनेमा मुख्यतः दोस्रो तहका मुख्य नेताहरु नै छन् । बताइएअनुसार एमाले विवाद समाधान गर्न गठित कार्यदलका सबैजसो सदस्य माधव समूहबाट … Continue reading नयाँ दल बनाउने निर्णय लिँदा फुट्यो माधव समूह, क–कसले छाडे माधवलाई ?