माधवकुमार नेपालको नेतृत्वमा बनेको एमाले समाजवादीमा को–को छन् केन्द्रीय सदस्य ?

२, भदौ, काठटमाडौं । नेकपा(एमाले) का नेता माधवकुमार नेपालले बुधवार नयाँ दल दर्ताको प्रकृया अगाडि बढाएसँगै नेकपा(एमाले) औपचारिक रुपमा विभाजन भएको छ । निर्वाचन आयोगमा नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल दर्ताको लागि निवेदन पेश भइसकेको छ । नेता नेपालको नेतृत्वमा दर्ताको लागि प्रस्ताव गरिएको नेकपा एमाले (समाजवादी) दलमा ९५ जना केन्द्रिय सदस्यको नाम पेश … Continue reading माधवकुमार नेपालको नेतृत्वमा बनेको एमाले समाजवादीमा को–को छन् केन्द्रीय सदस्य ?