back
CTIZAN AD

माधवकुमार नेपालको नेतृत्वमा बनेको एमाले समाजवादीमा को–को छन् केन्द्रीय सदस्य ?

वि.सं.२०७८ भदौ २ बुधवार

654 

shares

२, भदौ, काठटमाडौं । नेकपा(एमाले) का नेता माधवकुमार नेपालले बुधवार नयाँ दल दर्ताको प्रकृया अगाडि बढाएसँगै नेकपा(एमाले) औपचारिक रुपमा विभाजन भएको छ । निर्वाचन आयोगमा नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल दर्ताको लागि निवेदन पेश भइसकेको छ । नेता नेपालको नेतृत्वमा दर्ताको लागि प्रस्ताव गरिएको नेकपा एमाले (समाजवादी) दलमा ९५ जना केन्द्रिय सदस्यको नाम पेश गरिएको छ ।

हेर्नुहोस् एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिको नामावली :
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. मुकुन्द न्यौपाने
४. प्रदिप नेपाल
५. डा. बेदुराम भुसाल
६. प्रमेशकुमार हमाल
७. राजेन्द्रप्रसाद पाण्डे
८. डा. विजयकुरमार पौडेल
९. डा. गंगालाल तुलाधर
१०. प्रकाश ज्वाला
११. नागेन्द्रप्रसाद चौधरी
१२. जयन्ती राई
१३. तुलबहादुर गुरुङ
१४. जगन्नाथ खतिवडा
१५. प्रतापलाल श्रेष्ठ
१६. जीवनराम श्रेष्ठ
१७. धर्मनाथप्रसाद साह
१८. रामप्रित पासवान
१९. रामचन्द्र यादव
२०. यदुवंश झा
२१. रत्नेश्वर गोइत यादव
२२. श्रीप्रसाद शाह
२३. रविन्द्रबैठा धोवी
२४. लक्ष्मण पौडेल
२५. मदनकुमारी शाह(गरिमा)
२६. देबशंकर पौडेल
२७. विरोध खतिवडा
२८. मेटमणी चौधरी
२९. विश्वनाथ प्याकुरेल
३०. प्रेमलकुमार खनाल
३१. विजय गुरुङ
३२. सावित्रा भुसाल
३३. रामकुमारी झाँक्री
३४. गौराप्रसाद कोइराला
३५. रामकुमार ज्ञवाली
३६. खगेन्द्र चुडाल
३७. सरलाकुमारी यादव
३८. सुधिरप्रसाद साह
३९. कल्याणीकुमारी खड्का
४०. शत्रुधन महतो
४१. रामचन्द्र शाह
४२. दिनेशकुमार राई
४३. हंशबहादुर शाही
४४. शेरबहादुर केसी
४५. निरादेवी जैरु
४६. प्रेमबहादुर आले
४७. भागवत नेपाली
४८चुडामणी बिक जंगली
४९. धनेन्द्र बस्नेत
५०. राजेन्द्रकुमार राई
५१. बलदेव चौधरी
५२. डा. देउमान सम्बाहाम्फे
५३. भाष्कर काफ्ले
५४. कृष्णप्रसाद खनाल
५५. रविन कोइराला
५६. महम्मद महफुज अन्सारी
५७. केशवलाल श्रेष्ठ
५८. नरेश खरेल
५९. भानुभक्त जैसी
६०. चन्द्रबहादुर शाही
६१. दिलकुमारी पन्त
६२. बलराम बास्कोटा
६३. बसन्तप्रसाद मानन्धर
६४. महेश रेग्मी
६५. श्रीनाथ बराल
६६. सारदाप्रसाद सुवेदी
६७. गोविन्द कोइराला (बाँके)
६८. सुरेश कार्की (उदयपुर)
६९. पुरुषोत्तम पौडेल (बारा)
७०. उर्वादत्त पन्त ( कञ्चनपुर)
७१. दलबहादुर सुनार (बाँके)
७२. गणेश काङमाङ (पाँचथर)
७३. प्रभा बज्राचार्य )काठमाडौं)
७४. मुनु सिग्देल (मकवानपुर)
७५. उषा पोखरेल (सप्तरी)
७६. रमा आले मगर (काठमाडौं)
७७. रिता रावल (जाजरकोट)
७८. माया भट्ट (वैतडी)
७९. पुर्ण जोशी ( डोटी)
८०. सविना रेग्मी (मोरङ)
८१. रेखा बस्याल (तनहुँ)
८२. शर्मीलादेवी पौडेल क्षेत्री (स्याङ्जा)
८३. राजेन्द्रलक्ष्मि गैरै (पाल्पा)
८४. अनारकली मियाँ (दाङ)
८५. विद्या चामलिङ (मोरङ)
८६. देवी ओली (रुकुम)
८७. नन्दा शर्मा चपाईं (सुर्खेत)
८८. दुर्गा परियार (उदयपुर)
८९. कौशिला सिँह (बर्दिया)
९०. यमुना भुसाल (अर्घाखाँची)
९१. उदया शर्मा (काठमाडौं)
९२. आशा यादव (सिराहा)
९३. गोमा विष्ट (मकवानपुर)
९४. सिता बस्याल (चितवन)
९५. विभा कार्की (पर्सा)

वि.सं.२०७८ भदौ २ बुधवार १८:५५ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...