गण्डकी प्रदेशमा कोरोनाबाट थप ५०४ संक्रमित, ३३ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए त ?

३ भदौ, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा बिहीवार थप ५ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा वागलुङका २, म्याग्दी, कास्की र तनहुँका १/१ गरी ५ जना रहेका छन् । बुधवार थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार २२१ पुगेको छ । त्यस्तै प्रदेशमा बिहीवार म्याग्दीमा १९, पर्बतमा … Continue reading गण्डकी प्रदेशमा कोरोनाबाट थप ५०४ संक्रमित, ३३ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए त ?