back
CTIZAN AD

गण्डकी प्रदेशमा कोरोनाबाट थप ५०४ संक्रमित, ३३ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए त ?

वि.सं.२०७८ भदौ ३ बिहीवार

753 

shares

३ भदौ, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा बिहीवार थप ५ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा वागलुङका २, म्याग्दी, कास्की र तनहुँका १/१ गरी ५ जना रहेका छन् ।
बुधवार थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार २२१ पुगेको छ ।

त्यस्तै प्रदेशमा बिहीवार म्याग्दीमा १९, पर्बतमा २, गोरखामा ३३, लमजुङमा ३९, तनहुँमा ३८, कास्कीमा २६८, वाग्लुङमा २५, स्याङजामा ५५ र नवलपरासीपूर्वमा २५ जना गरी ५०४ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २४९ जना महिला र २५५ जना पुरुष रहेका छन् ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार बिहीवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा २६८ जना रहेका छन् ।

बिहीवार थपिएका ५०४ जनासँगै प्रदेशमा हालसम्म ७७ हजार ८४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७० हजार ७४३ जना निको भइसकेका छन् । बिहीवार ५१० जना संक्रमणबाट मुक्त भएका हुन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ५,८८३ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५५३१ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहका निर्देशनालयले जनाएको छ ।

वि.सं.२०७८ भदौ ३ बिहीवार १८:१६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...