सभामुखको कार्यकक्ष घेराउ गर्न पुगे एमाले सांसद, १४ सांसदलाई तत्कालै पदमुक्त गर्न माग
भदौ ४, काठमाडौं । नेकपा (एमाले)का सांसदहरु पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाको च्याम्बर घेराउ गर्न पुगेका छन् । शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरु दबाब बढाउने उद्देश्यले घेरा उगर्न पुगेका हुन् । शुक्रबार कार्यालय समय शुरु हुनासाथ उनीहरु कार्यकक्षमा पुगेका थिए । माधव नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही अघि … Continue reading सभामुखको कार्यकक्ष घेराउ गर्न पुगे एमाले सांसद, १४ सांसदलाई तत्कालै पदमुक्त गर्न माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed