सेनाद्धारा सि.स ६२ अधिकृत क्याडेट पदका उम्मेदवारको शारीरिक परीक्षाको नतिजा सार्वजनिक

४ भदौ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सिं.स ६२ अधिकृत क्याडेट पदका पुरुष उम्मेदवारको शारीरिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विहीवार संचालन गरिएको (२ माइल दौंड) परीक्षामा निम्न उम्मेदवार उर्तीण भएका छन् । यस्तो छ नतिजा