४ भदौ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सिं.स ६२ अधिकृत क्याडेट पदका पुरुष उम्मेदवारको शारीरिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विहीवार संचालन गरिएको (२ माइल दौंड) परीक्षामा निम्न उम्मेदवार उर्तीण भएका छन् ।
यस्तो छ नतिजा
वि.सं.२०७८ भदौ ४ शुक्रवार १३:४० मा प्रकाशित





























