कोरोना संक्रमणबाट आज देशैभरी ३ हजार ४२ जना संक्रमित, २६ जनाको मृत्यु

४ भदौ, काठमाडौं । आज देशैभरी ३०४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पिसीआर र ७,१२४ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १७ हजार ६५४ नमुना परीक्षणमा ३०४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज काठमाडौंमा ६०४, ललितपुरमा १८७ र भक्तपुरमा १०७ जना गरी उपत्यकामा … Continue reading कोरोना संक्रमणबाट आज देशैभरी ३ हजार ४२ जना संक्रमित, २६ जनाको मृत्यु