पछिल्लो २४ घण्टामा थपिए २०७५ कोरोना संक्रमित, ३० जनाको मृत्यु

५ भदौ, काठमाडौं । आज देशैभरी २०७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७०३ पिसीआर र ५३७२ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १३ हजार ७५ नमुना परीक्षणमा २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज काठमाडौंमा ४८३, ललितपुरमा १०३ र भक्तपुरमा ८१ जना गरी उपत्यकामा … Continue reading पछिल्लो २४ घण्टामा थपिए २०७५ कोरोना संक्रमित, ३० जनाको मृत्यु