गण्डकी प्रदेशमा थप ७ कोरोना संक्रमितको मृत्यु, २८८ संक्रमित
६ भदौ, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आईतवार थप ७ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा कास्कीका ३, स्याङजाका २ तथा म्याग्दी र तनहुँका १÷१ जना गरी ७ जनाको मृत्यु भएको हो । आइतवार थपिएका ७ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार २३९ पुगेको छ । त्यस्तै प्रदेशमा … Continue reading गण्डकी प्रदेशमा थप ७ कोरोना संक्रमितको मृत्यु, २८८ संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed