हेर्नुहोस् कति छ त आज (सोमबार) को बजारमा विदेशी मुद्राको विनिमय दर ?

७ भदौ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (भदौ ७ गते, अगस्त २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७२ पैसा र विक्रिदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार … Continue reading हेर्नुहोस् कति छ त आज (सोमबार) को बजारमा विदेशी मुद्राको विनिमय दर ?