back
CTIZAN AD

हेर्नुहोस् कति छ त आज (सोमबार) को बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ भदौ ७ सोमवार

678 

shares

७ भदौ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (भदौ ७ गते, अगस्त २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७२ पैसा र विक्रिदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ८७ पैसा र विक्रिदर १३९ रुपैयाँ ५७ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ २८ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ७३ पैसा र विक्रिदर १६२ रुपैयाँ ५४ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for August 23, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.72 119.32
EUR (European Euro)
1 138.87 139.57
GBP (UK Pound Sterling)
1 161.73 162.54
CHF (Swiss Franc)
1 129.44 130.10
AUD (Australian Dollar)
1 84.70 85.13
CAD (Canadian Dollar)
1 92.58 93.05
SGD (Singapore Dollar)
1 87.14 87.58
JPY (Japanese Yen)
10 10.81 10.87
CNY (Chinese Yuan)
1 18.26 18.35
SAR (Saudi Arabian Riyal)
1 31.66 31.82
QAR (Qatari Riyal)
1 32.41 32.57
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 32.32 32.49
MYR (Malaysian Ringgit)
1 28.02 28.16
KRW (South Korean Won)
100 10.10 10.15
SEK (Swedish Kroner)
1 13.47 13.54
DKK (Danish Kroner)
1 18.68 18.77
HKD (Hong Kong Dollar)
1 15.24 15.32
KWD (Kuwaity Dinar)
1 394.29 396.28
BHD (Bahrain Dinar)
1 314.89 316.48

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ भदौ ७ सोमवार ०८:३७ मा प्रकाशित

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...