एमालेको बहिस्कारका बीच लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
भदौ ७, काठमाडौं । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । प्रदेशसभाको नवौं अधिवेशनको तेस्रो बैठक विपक्षीको नाराबाजीबीच स्थगित भएपछि पुनः साढे २ बजे सुरु भएको बैठक सभामुखले पहिलो बैठककै कार्यसूचीअनुसार सञ्चालन गरेका छन् । विपक्षी दल एमालेले बहिस्कार गरेको बैठकमा विश्वासको मत लिने प्रक्रिया सुरु भएको हो । … Continue reading एमालेको बहिस्कारका बीच लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed