गण्डकी प्रदेशमा आज कोरोनाबाट थप २६९ संक्रमित, ४ जनाको मृत्यु
७ भदौ, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा सोमवार थप ४ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा कास्कीका ३ र स्याङजाका १ गरी ४ जनाको मृत्यु भएको हो । सोमवार थपिएका ४ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार २४३ पुगेको छ । त्यस्तै प्रदेशमा सोमवार म्याग्दीमा ४, पर्वतमा १, … Continue reading गण्डकी प्रदेशमा आज कोरोनाबाट थप २६९ संक्रमित, ४ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed