back
CTIZAN AD

गण्डकी प्रदेशमा आज कोरोनाबाट थप २६९ संक्रमित, ४ जनाको मृत्यु

वि.सं.२०७८ भदौ ७ सोमवार

627 

shares

७ भदौ, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा सोमवार थप ४ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा कास्कीका ३ र स्याङजाका १ गरी ४ जनाको मृत्यु भएको हो ।

सोमवार थपिएका ४ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार २४३ पुगेको छ ।

त्यस्तै प्रदेशमा सोमवार म्याग्दीमा ४, पर्वतमा १, गोरखामा १७, लमजुङमा १७, तनहुँमा ४, कास्कीमा १६४, वाग्लुङमा ९, स्याङजामा २८ र नवलपरासीपूर्वमा २५ जना गरी १६९ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १४२ जना महिला र १२७ जना पुरुष रहेका छन् सोमवार थपिएका २६९ जनासँगै प्रदेशमा हालसम्म ७९ हजार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७३ हजार २०५ जना निको भइसकेका छन् । सोमवार ६५४ जना संक्रमणबाट मुक्त भएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ४,५७८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४२१० जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहको निर्देशनालयले जनाएको छ ।

No photo description available.

गण्डकी प्रदेशमा थप ७ कोरोना संक्रमितको मृत्यु, २८८ संक्रमित

वि.सं.२०७८ भदौ ७ सोमवार १७:२६ मा प्रकाशित

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...