आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (भदौ ८ गते, अगस्त २४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४४ पैसा र विक्रिदर ११९ रुपैयाँ ०४ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?