back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ भदौ ८ मंगलवार

834 

shares

८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (भदौ ८ गते, अगस्त २४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४४ पैसा र विक्रिदर ११९ रुपैयाँ ०४ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ २८ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ८९ पैसा र विक्रिदर १३९ रुपैयाँ ६० पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ९४ पैसा र विक्रिदर १६२ रुपैयाँ ७६ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ २१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.44 119.04
EUR (European Euro)
1 138.89 139.60
GBP (UK Pound Sterling)
1 161.94 162.76
CHF (Swiss Franc)
1 129.22 129.88
AUD (Australian Dollar)
1 85.00 85.44
CAD (Canadian Dollar)
1 93.00 93.47
SGD (Singapore Dollar)
1 87.16 87.60
JPY (Japanese Yen)
10 10.76 10.82
CNY (Chinese Yuan)
1 18.27 18.36
SAR (Saudi Arabian Riyal)
1 31.58 31.74
QAR (Qatari Riyal)
1 32.01 32.17
THB (Thai Baht)
1 3.55 3.57
AED (UAE Dirham)
1 32.24 32.41
MYR (Malaysian Ringgit)
1 28.03 28.17
KRW (South Korean Won)
100 10.11 10.16
SEK (Swedish Kroner)
1 13.55 13.62
DKK (Danish Kroner)
1 18.68 18.77
HKD (Hong Kong Dollar)
1 15.20 15.28
KWD (Kuwaity Dinar)
1 393.44 395.43
BHD (Bahrain Dinar)
1 314.15 315.74

हेर्नुहोस् कति छ त आज (सोमबार) को बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ भदौ ८ मंगलवार ०८:३६ मा प्रकाशित

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...