back
CTIZAN AD

राष्ट्रिय बीमा संस्थानले बोलायो एजीएम

वि.सं.२०७८ भदौ ८ मंगलवार

897 

shares

८ भदौ, काठमाडौं । राष्ट्रिय बीमा संस्थानले भदौ २६ गते वार्षिक साधारण सभा (एजीएम) आव्हान गरेको छ । संस्थानले आफ्नो ३१औं वार्षिक साधारण सभा सो दिन दिउँसो २ बजे काठमाडौंको रामशाहपथस्थित प्रधान कार्यालयमा बोलाएको हो ।

सभाले गत १२ वटा आर्थिक वर्षदेखिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै छ । कम्पनीका सञ्चालक समितिको तर्फबाट संस्थानका अध्यक्षले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

त्यस्तै, सभाले सोही तीन आवको लेखा परीक्षण भएको लेखा परीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी, सभाले लेखापरीक्षक सीए नन्दकिशोर शर्मा र सीए केशबप्रसाद न्यौपानेको संयुक्त नियुक्ति तथा प्रारिश्रमिक अनुमोदन गर्नेछ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको भदौ ६ गतेदेखि भदौ २६ गतेसम्म बुक क्लोज हुने जनाइएको छ ।

वि.सं.२०७८ भदौ ८ मंगलवार ०८:३६ मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...