माधवको पक्षमा ३१ सांसद र ६५ केन्द्रीय सदस्यको समर्थन

भदौ ९, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदनमाथि सनाखत सुरु भएको छ । आयोगमा नेताहरु पुगेसँगै सनाखत सुरु भएको हो । माधव पक्षले सुरु सनाखतमा नेकपा (एकीकृत समाजवादी)को पक्षमा ३१ सांसद र ६५ केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरेको छ । सांसद निरादेवी जैरुका अनुसार संख्या सनाखतको क्रममा केहि … Continue reading माधवको पक्षमा ३१ सांसद र ६५ केन्द्रीय सदस्यको समर्थन