माधव पक्षमा लागेका नेताहरुलाई ओलीको आग्रह : मुल घरमा फर्कनुस्, पूर्वाग्रह राख्दिन !
भदौ ९, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्ष तर्फ उभिएका नेताहरुलाई एमालेमै फर्कन आग्रह गरेका छन् । बुधबार च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा ओलीद्धारा जारी वक्तव्यमा एमालेमा फर्किने नेताहरुलाई कुनै पूर्वाग्रह नराखिने बताइएको छ । ओलीले विभाजनबाट कसैको हित नहुने कुरा नेताहरुलाई सम्झाएका … Continue reading माधव पक्षमा लागेका नेताहरुलाई ओलीको आग्रह : मुल घरमा फर्कनुस्, पूर्वाग्रह राख्दिन !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed