back
CTIZAN AD

माधव पक्षमा लागेका नेताहरुलाई ओलीको आग्रह : मुल घरमा फर्कनुस्, पूर्वाग्रह राख्दिन !

वि.सं.२०७८ भदौ ९ बुधवार

969 

shares

भदौ ९, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्ष तर्फ उभिएका नेताहरुलाई एमालेमै फर्कन आग्रह गरेका छन् । बुधबार च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा ओलीद्धारा जारी वक्तव्यमा एमालेमा फर्किने नेताहरुलाई कुनै पूर्वाग्रह नराखिने बताइएको छ । ओलीले विभाजनबाट कसैको हित नहुने कुरा नेताहरुलाई सम्झाएका छन् ।

‘तपाईँहरु मूल घरमा फर्किनुस्, यसअघिका कामको आधारमा तपाईँहरुप्रति मैंले कुनै पूर्वाग्रह राख्दिन’, ओलीले वक्तव्यमा भनेका छन्, ‘विभाजनबाट फाईदा कसैको हुँदैन् ।’

ओलीले अध्यादेश ल्याउने सरकारको कार्य घृणित भएको भन्दै विरोध जनाएका छन् । उनले अध्यादेश ल्याएर प्रधानमन्त्री शेरबहादुर देउवाले अनैतिक कार्य गरेको आरोप लगाए ।

वि.सं.२०७८ भदौ ९ बुधवार १३:०० मा प्रकाशित

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...