back
CTIZAN AD

चारु

वि.सं.२०८३ जेठ ९ शनिवार

366 

shares

भवानी पोखरेल (बाबु बिराज )
बाणगंगा १ चार नम्बर
कपिलवस्तु

जहिले रुनु परेको छ तिम्रो कारणले।
नझर्नु आँसु झरेको छ तिम्रो कारणले।

बीच बाटोमा लगिकन साथ छोडेपछि
आत्महत्या गरेको छ तिम्रो कारणले।

बिचरा ती जन्मदिने बा आमाको लागि
एउटा सन्तान मरेको छ तिम्रो कारणले।

छर्नुपर्ने खेतमा खास सञ्जीवनी होला
तर विष नै छरेको छ तिम्रो कारणले।

अब कहिल्यै कसैसँग भेट नहुने गरी
टाढा बसाई सरेको छ तिम्रो कारणले।

अनुप्रास : अरेको
शेष अनुप्रास : छ तिम्रो कारणले
अक्षर सङ्ख्या : १५

वि.सं.२०८३ जेठ ९ शनिवार ०७:११ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...