दल दर्ताको सनाखत सकियो, माधवको पक्षमा ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर

भदौ ९, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को दल दर्ताको सनाखत सकिएको छ । आयोगले दिएको समयसीमा भित्रै नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्यहरु उपस्थित भएर सनाखत गरेका हुन् । साबिक नेकपा (एमाले)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको नेतृ निरादेवी जैरुले जानकारी दिइन् । पछि … Continue reading दल दर्ताको सनाखत सकियो, माधवको पक्षमा ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर