एमालेमा तेस्रो धारको ‘इन्ट्री’ पछि पूर्वमाओवादी समूहलाई अपमान

भदौ ९, काठमाडौं । नेकपा (एमाले)मा माधवकुमार नेपाल छाड्ने समूहको इन्ट्री पछि पूर्वमाओवादी समूहका नेताहरुलाई अपमान गर्न थालिएको छ । पार्टीको संस्थापन पक्ष र तेस्रो धारका नेताबीच एमालेलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउने सहमति बनेसँगै उनीहरुलाई अपमान गर्न थालिएको हो । भदौ ७ मा बालकोटमा भएको सहमतिपश्चात पूर्वमाओवादी समूहका नेताहरु करिब–करिब भूमिका बिहिन जस्तै … Continue reading एमालेमा तेस्रो धारको ‘इन्ट्री’ पछि पूर्वमाओवादी समूहलाई अपमान