आज देशैभरी थपिए २४८२ कोरोना संक्रमित, ४४ जनाको मृत्यु
९ भदौ, काठमाडौं । नेपालमा आज २४८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरी पिसिआर विधिबाट ९,७११ र ऐन्टिजेन विधिबाट गरिएको ५,५७९ गरी १५ हजार २९० नमुना परीक्षणमा २४८२ जना नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका २,४८२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख ३४ … Continue reading आज देशैभरी थपिए २४८२ कोरोना संक्रमित, ४४ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed