माधव पक्षमा जान खोज्नेलाई रोक्न आचार्यलाई मुख्यमन्त्री बनाउँदै एमाले, सांसदलाई बाँडियो मन्त्रीको अफर

भदौ १०, काठमाडौं । बागमती पछि नेकपा एमालेले प्रदेश १ मा पनि मुख्यमन्त्री परिवर्तन गर्ने भएको छ । माधवकुमार नेपाल पक्ष छाडेका नेता भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन लागिएको हो । बताइएअनुसार आज बस्ने संसदीय दलको बैठकमा शेरधन राईले राजीनामा दिने र आचार्यलाई दलको नेता बनाउने तयारी छ । हालसम्म प्रदेशसभामा बहुमत अवस्थामा … Continue reading माधव पक्षमा जान खोज्नेलाई रोक्न आचार्यलाई मुख्यमन्त्री बनाउँदै एमाले, सांसदलाई बाँडियो मन्त्रीको अफर