back
CTIZAN AD

माधव पक्षमा जान खोज्नेलाई रोक्न आचार्यलाई मुख्यमन्त्री बनाउँदै एमाले, सांसदलाई बाँडियो मन्त्रीको अफर

वि.सं.२०७८ भदौ १० बिहीवार

735 

shares

भदौ १०, काठमाडौं । बागमती पछि नेकपा एमालेले प्रदेश १ मा पनि मुख्यमन्त्री परिवर्तन गर्ने भएको छ । माधवकुमार नेपाल पक्ष छाडेका नेता भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन लागिएको हो ।

बताइएअनुसार आज बस्ने संसदीय दलको बैठकमा शेरधन राईले राजीनामा दिने र आचार्यलाई दलको नेता बनाउने तयारी छ ।

हालसम्म प्रदेशसभामा बहुमत अवस्थामा देखिएको एमालेले मुख्यमन्त्रीमा दाबी गर्न पाउँछ । पार्टी विभाजन भएपनि प्रदेश सभा सदस्यहरुले पार्टी निक्र्यौल नगरेको कारण प्रदेश सभामा ५१ सदस्यसहित एमाले बहुमत अवस्थामै छ ।

९२ सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठनका लागि ४७ सांसदको समर्थन भए पुग्छ । प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ सांसद छन् ।

माधव पक्षलाई अफरै अफर

एमालेमा ५१ जना सांसद छन् जसमध्ये हालसम्म ८ जना सांसद मात्रै माधव पक्षमा खुलेका छन् । तर, ती सांसदलाई भीम आचार्यको समूहले एमाले तिरै फर्काउन मन्त्रीको अफर दिएको छ ।

बताइएअनुसार माधव पक्षमा जान खोज्ने अधिकांश प्रदेश सभा सदस्यलाई नै मन्त्रीको अफर गरिएको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार ११:५५ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...