back
CTIZAN AD

मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७८ भदौ १० बिहीवार

672 

shares

१० भदौँ, काठमाडौँ । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने मेगा म्युचुअल फण्ड १ को इकाईका लागि आवेदन दिने आज ९भदौ १० गते० अन्तिम दिन रहेको छ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको सो फण्डले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ । कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गरेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले उक्त फण्डको इकाईमा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्ससँगै धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ भदौ १० बिहीवार ११:५९ मा प्रकाशित

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...