पछिल्लो २४ घण्टामा २,४३३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

१० भदौ, काठमाडौं । नेपालमा आज २४३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरी पिसिआर विधिबाट ९,७०२ र ऐन्टिजेन विधिबाट गरिएको ४,६७२ गरी १४ हजार नमुना परीक्षणमा २४३३ जना नयाँ संक्रमित थपिएका हुन् । आज काठमाडौंमा ५६१, ललितपुरमा १०६, भक्तपुरमा ६६ गरी उपत्यकामा आज ७३३ जना संक्रमित थपिएका … Continue reading पछिल्लो २४ घण्टामा २,४३३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु