निरन्तर ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

११ भदौ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (भदौ ११ गते, अगस्त २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४५ पैसा र विक्रिदर ११९ रुपैयाँ ५ पैसा रहेको छ । डलरको भाउ आज पनि केही पैसाले … Continue reading निरन्तर ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !