back
CTIZAN AD

निरन्तर ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ भदौ ११ शुक्रवार

678 

shares

११ भदौ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (भदौ ११ गते, अगस्त २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४५ पैसा र विक्रिदर ११९ रुपैयाँ ५ पैसा रहेको छ । डलरको भाउ आज पनि केही पैसाले घटेको छ । यो साताको सुरुवातदेखि अन्त्य सम्म डरलको भाउमा गिरावट आएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ४८ पैसा र विक्रिदर १४० रुपैयाँ १९ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ३२ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ७४ पैसा र विक्रिदर १६३ रुपैयाँ ५७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ पनि १९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for August 27, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.45 119.05
EUR (European Euro)
1 139.48 140.19
GBP (UK Pound Sterling)
1 162.74 163.57
CHF (Swiss Franc)
1 129.36 130.02
AUD (Australian Dollar)
1 85.99 86.43
CAD (Canadian Dollar)
1 93.99 94.46
SGD (Singapore Dollar)
1 87.57 88.01
JPY (Japanese Yen)
10 10.76 10.82
CNY (Chinese Yuan)
1 18.27 18.37
SAR (Saudi Arabian Riyal)
1 31.58 31.74
QAR (Qatari Riyal)
1 32.53 32.70
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 32.25 32.41
MYR (Malaysian Ringgit)
1 28.24 28.38
KRW (South Korean Won)
100 10.14 10.19
SEK (Swedish Kroner)
1 13.62 13.68
DKK (Danish Kroner)
1 18.75 18.85
HKD (Hong Kong Dollar)
1 15.21 15.29
KWD (Kuwaity Dinar)
1 393.56 395.55
BHD (Bahrain Dinar)
1 314.19 315.78

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ भदौ ११ शुक्रवार ०८:५३ मा प्रकाशित

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...