गाउँपालिकाले एम्बुलेन्स नदिँदा नवजात शिशुको मृत्यु
११ भदौ, दैलेख । एम्बुलेन्स नपाउँदा एक नवजात शिशुको मृत्यु भएको छ । गाउँपालिकाले उधारोमा एम्बुलेन्स दिन नमान्दा शिशुको मृत्यु भएको हो । दैलेखको ठाँटीकाँध गाउँपालिका—५ की मञ्जु विकको नवजात शिशुको उपचारका लागि लैजाँदा लैजाँदै बाटोमै मृत्यु भएको हो । निमोनियाले थलिएकी शिशुलाई प्राथमिक केन्द्रले प्रदेश अस्पताल सुर्खेत रिफर गरेको थियो । शिशुलाई थप उपचारका … Continue reading गाउँपालिकाले एम्बुलेन्स नदिँदा नवजात शिशुको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed