संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशको नाम जोडिएपछि…

भदौ ११, काठमाडौं । संवैधानिक निकायका नियुक्तिमा ‘भागवण्डा’ लिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई इजलास छाड्न वरिष्ठ अधिवक्ताहरुले सुझाब दिएका छन् । शुक्रबार संवैधानिक इजलसामा जारी बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले राणामाथि गम्भीर प्रश्न उठेको भन्दै इजलास छाड्न सुझाएका थिए । संवैधानिक इजलास नै छाड्न दिएको सुझाबप्रति भने राणाले आपत्ति जनाएका छन् । उनले नियुक्तिका विषय … Continue reading संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशको नाम जोडिएपछि…