आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमय दर !

१२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (भदौ १२ गते, अगस्त २८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ६० पैसा र विक्रिदर ११८ रुपैयाँ २० पैसा रहेको छ । डलरको भाउ आज पनि ८५ … Continue reading आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमय दर !