back
CTIZAN AD

आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७८ भदौ १२ शनिवार

639 

shares

१२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (भदौ १२ गते, अगस्त २८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ६० पैसा र विक्रिदर ११८ रुपैयाँ २० पैसा रहेको छ । डलरको भाउ आज पनि ८५ पैसाले घटेको छ । यो साताको सुरुवातदेखि अन्त्य सम्म डरलको भाउमा निरन्तर गिरावट आएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ २७ पैसा र विक्रिदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २१ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ २९ पैसा र विक्रिदर १६२ रुपैयाँ १२ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ पनि १ रुपैयाँ ४५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.60 118.20
EUR (European Euro)
1 138.27 138.97
GBP (UK Pound Sterling)
1 161.29 162.12
CHF (Swiss Franc)
1 128.20 128.85
AUD (Australian Dollar)
1 85.37 85.81
CAD (Canadian Dollar)
1 92.85 93.33
SGD (Singapore Dollar)
1 87.06 87.51
JPY (Japanese Yen)
10 10.68 10.74
CNY (Chinese Yuan)
1 18.15 18.25
SAR (Saudi Arabian Riyal)
1 31.36 31.52
QAR (Qatari Riyal)
1 31.84 32.00
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 32.02 32.18
MYR (Malaysian Ringgit)
1 28.07 28.21
KRW (South Korean Won)
100 10.06 10.11
SEK (Swedish Kroner)
1 13.50 13.56
DKK (Danish Kroner)
1 18.59 18.69
HKD (Hong Kong Dollar)
1 15.10 15.17
KWD (Kuwaity Dinar)
1 390.65 392.64
BHD (Bahrain Dinar)
1 311.93 313.52

निरन्तर ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ भदौ १२ शनिवार ०८:४४ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...