आज देशैभरी १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

१२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरी २,२२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमित हुनेको संख्या १८५७ रहेको छ । शनिवार देशैभरी गरिएको ९,४०९ पिसिआर र ३,७६७ ऐन्टिजेन गरी १३ हजार १७६ नमुना परीक्षणमा १८५७ जनामा … Continue reading आज देशैभरी १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु