नेपालमा घट्दै छ कोरोना संक्रमित हुनेको संख्या, आज १३८८ संक्रमित, २४ जनाको मृत्यु

१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०,२९७ वटा नमुना परीक्षणमा देशैभरी १३८८ जनामा संक्रमण पुष्टि भएको छ भने २२६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा केही दिनयता प्रतिदिन कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या बढी रहेको … Continue reading नेपालमा घट्दै छ कोरोना संक्रमित हुनेको संख्या, आज १३८८ संक्रमित, २४ जनाको मृत्यु