गण्डकी प्रदेशमा ६ कोरोना संक्रमितको मृत्यु, २३० जनामा संक्रमण

१३ भदौ, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आइतवार थप ६ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा कास्कीका ३÷३ जना गरी ६ जनाको मृत्यु भएको हो । आइतवार थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १,२९० पुगेको छ । त्यस्तै प्रदेशमा आइतवार म्याग्दीमा २०, पर्बतमा १७, गोरखामा १३, लमजुङमा ११, … Continue reading गण्डकी प्रदेशमा ६ कोरोना संक्रमितको मृत्यु, २३० जनामा संक्रमण