back
CTIZAN AD

गण्डकी प्रदेशमा ६ कोरोना संक्रमितको मृत्यु, २३० जनामा संक्रमण

वि.सं.२०७८ भदौ १३ आइतवार

669 

shares

१३ भदौ, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आइतवार थप ६ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा कास्कीका ३÷३ जना गरी ६ जनाको मृत्यु भएको हो ।

आइतवार थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १,२९० पुगेको छ ।

त्यस्तै प्रदेशमा आइतवार म्याग्दीमा २०, पर्बतमा १७, गोरखामा १३, लमजुङमा ११, तनहुँमा ११, कास्कीमा ५३, वाग्लुङमा २१, स्याङजामा ४१ र नवलपरासीपूर्वमा ३८ जना गरी २३० जना नयाँ संक्रमित थपिएका छन् ।

ती मध्ये ११५ जना महिला र ११५ जना पुरुष रहेका छन । आइतवार थपिएका २३० जनासँगै प्रदेशमा हालसम्म ८१ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७६ हजार ४०० जना निको भइसकेका छन् । आइतवार प्रदेशमा ५०४ जना संक्रमणबाट मुक्त भएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ३,४१८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३१८१ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९६२ नमुना परीक्षण गरिएको थियो ।

वि.सं.२०७८ भदौ १३ आइतवार १७:४१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...