बालुवाटारमा गठबन्धनको बैठक : मन्त्रिपरिषद विस्तारबारे टुंगो लगाउने तयारी

भदौ १४, काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा सत्ता गठबन्धनका पाँच दलका नेताहरु सहभागी छन् । बैठकमा मन्त्रिपरिषद् विस्तार, गठबन्धनका दलहरुले पाउने मन्त्रालयलगायतका विषयमा टुंगो लगाउनेबारे छलफल भइरहेको बताइएको छ । जारी बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल … Continue reading बालुवाटारमा गठबन्धनको बैठक : मन्त्रिपरिषद विस्तारबारे टुंगो लगाउने तयारी