आज देशैभरी थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पिसीआर र ऐन्टिजेन विधिबार गरिएको १६,२३३ वटा नमुना परीक्षणमा देशैभरी २२९५ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका २२९५ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ४४ हजार ४८८ जना संक्रमित भएका छन् । … Continue reading आज देशैभरी थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु