गण्डकी प्रदेशमा घट्दै कोरोना संक्रमितको संख्या, आज १७० संक्रमित, ३ को मृत्यु

१४ भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा कमी आएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा प्रदेशमा सोमबार १७० जनामा संक्रमण र ३ जनाको मृत्यु भएको छ । सोमवार स्याङजाका २ र कास्कीका १ गरी तीनजनाको मृत्यु भएको हो । सोमबार थपिएका ३ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या … Continue reading गण्डकी प्रदेशमा घट्दै कोरोना संक्रमितको संख्या, आज १७० संक्रमित, ३ को मृत्यु