निरन्तर ओरालोतिर डलर, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

१५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (भदौ १५ गते, अगस्त ३१ को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९२ पैसा र विक्रिदर ११७ रुपैयाँ ५२ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ … Continue reading निरन्तर ओरालोतिर डलर, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?