back
CTIZAN AD

निरन्तर ओरालोतिर डलर, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७८ भदौ १५ मंगलवार

783 

shares

१५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (भदौ १५ गते, अगस्त ३१ को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९२ पैसा र विक्रिदर ११७ रुपैयाँ ५२ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ६८ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ९० पैसा र विक्रिदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ । युरोको भाउ आजपनि केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ७८ पैसा र विक्रिदर १६१ रुपैयाँ ६० पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १४ पैसाले घटेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.92 117.52
EUR (European Euro)
1 137.90 138.61
GBP (UK Pound Sterling)
1 160.78 161.60
CHF (Swiss Franc)
1 127.80 128.45
AUD (Australian Dollar)
1 85.25 85.69
CAD (Canadian Dollar)
1 92.70 93.18
SGD (Singapore Dollar)
1 86.87 87.32
JPY (Japanese Yen)
10 10.64 10.70
CNY (Chinese Yuan)
1 18.08 18.17
SAR (Saudi Arabian Riyal)
1 31.17 31.33
QAR (Qatari Riyal)
1 31.66 31.82
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 31.83 31.99
MYR (Malaysian Ringgit)
1 28.13 28.27
KRW (South Korean Won)
100 10.03 10.09
SEK (Swedish Kroner)
1 13.52 13.59
DKK (Danish Kroner)
1 18.55 18.64
HKD (Hong Kong Dollar)
1 15.01 15.09
KWD (Kuwaity Dinar)
1 388.66 390.65
BHD (Bahrain Dinar)
1 310.14 311.73

 

वि.सं.२०७८ भदौ १५ मंगलवार ०८:३० मा प्रकाशित

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...