गण्डकी प्रदेशमा आज २९७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
१५ भदौ, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयद्धारा जारी विवरण अनुसार आज प्रदेशमा म्याग्दी र लमजुङका १/१ जना गरी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या केही दिनयताकै कमी हो । मंगलवार थपिएका २ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या … Continue reading गण्डकी प्रदेशमा आज २९७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed