निशाका बुवाको अनुरोध–मेरी छोरी जीवितै छन् मृत्युको हल्ला नगरिदिनुस् !

१६ भदौ, काठमाडौं । लामो समयदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेकी मोडल तथा अभिनेत्री निशा घिमीरेका बुवाले निशाको मृत्यु भएको भन्दै गलत हल्ला नगरिदिन सबैमा अनुरोध गरेका छन् । सामाजिक संजाल फेसबुक, टिकटक लगायतमा नर्भिक अस्पतालमा उपचार गराइरहेकी अभिनेत्री घिमीरेको मृत्यु भएको भन्दै फैलिरहेको हल्लाले परिवारलाई दुःखी बनाएको भन्दै अधिकारीका वुवा प्रेम अधिकारीले पत्रकार सम्मेलनमामार्फत् यस्तो … Continue reading निशाका बुवाको अनुरोध–मेरी छोरी जीवितै छन् मृत्युको हल्ला नगरिदिनुस् !