आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ प्रतितोला ?

१६ भदौ, काठमाडौं । सुनको भाउमा केही दिनयता निरन्तर गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलवारको बजारमा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आजपनि २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ११९५ रुपैयाँमा कारोबार … Continue reading आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ प्रतितोला ?